प्रम देउवा पुल शिलान्यास

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार साउनेको धाप्लाङमा उदयपुर र खोटाङ जोड्ने दूधकोसी पुलको शिलान्यास गर्नुहुँदै । तस्बिर : रोशन सापकोटा